Nine persons were injured in Baghkhor, district headquarters of Dadeldhura, when a clash erupted between Nepal Police and temporary police candidates on Sunday.
The clash ensued when around three dozen candidates started chanting slogans and blocking the road in front of the District Police Office accusing the DPO of rigging in the selection process, said DSP Prem Shahi of the District Police Office.
At first, some of the protesters had pelted stones at police claiming they were deliberately rejected for the job. Four constables were injured on the spot.
One of the rejected candidates, Ambika Kumari Kami, a retired constable of Nepal Police, argued that the selection process was rigged due to some political interference. She further said that she already spent more than Rs 10,000 for her residence and foods for the selection process.
Earlier, it was advertised that retired security personnel would be given a priority in the selection.
Though police said the protesters pelted stones at them, the demonstrators accused police of using the force to suppress their demands.
Raj Bahadur Airee, a local of Amargadhi Municipality-7 said, “We were suppressed when asking for justice.”
He further stated that five people including him were injured in the clash.
According to Airee, the rejected candidates resorted to the protests when the local candidates of Dadeldhura were rejected in favour of candidates from Kailali and Baitadi districts.
DSP Shahi, however, said the selection process was transparent and no political interference was involved.
डडेल्धुरामा म्यादी प्रहरीका लागि आवेदन दिएका आन्दोलित भएका छन् । म्यादी प्रहरी छनौटमा अनियमितता भएको भन्दै असन्तुष्टले आन्दोलन गरेपछि प्रहरी र आवेदकबिच झडप समेत भएको छ ।
जिल्लामा कुल ४ सय १३ जनाको सिटमा तेब्बर बढी अर्थात १ हजार ३ सय २६ जनाको दरखास्त परेपछि छनौट प्रक्रियामा ठूलो संख्यामा युवाहरु बाहिरीएपछि असन्तुष्टहरु आन्दोलित भएका हुन् ।
सोमबार बिहान प्रकाशित नतिजामा छनौटका लागि न्युनतम तौल समेत नपुगेका व्यक्तिहरु म्यादी प्रहरीमा छनौट गरिएको भन्दै असन्तुष्ट समूहले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ढुङ्गामुडा प्रहार गरेका छन् ।
म्यादी प्रहरी भर्नामा राजनितीक हस्तक्षेपका कारण योग्य व्यक्तिहरु बाहिर रहेका र अयोग्य व्यक्तिहरु भर्ना लिएको आरोप आन्दोलनकारीहरुको रहेको छ । प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा तीन जना प्रहरी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।
प्रहरीले लाठि चार्ज गर्न थालेपछि अहिले आन्दोलित आवेदकहरु प्रहरी कार्यालय भन्दा वरैबाट आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीहरुलाई कार्यालय अगाडिबाट भगाउन सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । छनौटका लागि लिखित परीक्षा हुन बाँकी नै छ ।