Incident Reports

चिर्पटले हानेर श्रीमानको हत्या

2017-04-03

Province 1, Sunsari, Itahari

४ मा भुवनाबी दुलालको घरमा डेरा लिएर बस्दै आएका थिए । विन्दाले दस बर्षअघि विवाह गरेको श्रीमान त्यागेर इटहरीमै बस्दै आएकोमा कात्तिकमा दोस्रोपटक विवाह गरेकी हुन् । उत्तमले दोस्रो विवाह गरेपछि घरपरिवारसँगै आफन्तको सम्पर्कमा नभएको आफन्तले जनाएका छन् । आफन्तले मृत्युभएपछि मात्र जानकारी पाएको पत्ता लागेको छ । प्रहरीले बिन्दालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। उनले चिर्पटले हानेको स्वीकार गरेको प्रहरीले जनानएको छ । ‘पोष्टमार्टम रिपोटमा पनि टाउँकोमा रगत जमेकाले गर्दा मृत्यु भएको उल्लेख गरिएको छ र बिन्दाले पनि सहजै स्वीकार गरेकी छन्,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports