Incident Reports

जनकपुरको पापमोचनीमा फेरि भेटियो शिशुको शव

2017-03-23

Madhes, Dhanusha, Janakpur

धार्मिक एवं ऐतिहासिक जनकपुरको पापमोचनी पोखरी सरोवरमा एक नवजात शिशु फेला परेको छ । बृहत्तर जनकपुर विकास क्षेत्र परिषदको अगाडी उक्त पोखरीमा शुक्रबार ती नवजात शिशु फालिएको अवस्थामा मृत फेला परेको हो । शिशुलाई स्थानीयवासीहरुले बिहिबारदेखि नै पोखरीमा देखेपनि शुक्रबार बिहान भने स्थानीय सञ्चारकर्मीहरुलाई जानकारी गराएपछि घटना बाहिर आएको हो । विहिबार दिउँसो पोखरीको पश्चिमा डिल अर्थात जानकी हेल्थ केयर एण्ड रिसर्च सेण्टर दिशाबाट विस्तारै शुक्रबारसम्म पूर्वी दक्षिणी घाटसम्म तैरिएर आइपुगेको हो , एक स्थानीयले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Siraha

0 Comments

Related Reports