Incident Reports

एक युवा मृत भेटिए

2017-04-02

धनगढी शिवनगरका युवा मृत भेटिएका छन्। २३ बर्षीय सुवाष रेग्मी चक्मेली चोक नजिक रुखमा झुन्ड्याइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हत्या गरेर रूखमा झुन्ड्याइएको भन्दै मृतकका आफन्तले घटनाको प्रभावकारी अनुसन्धान माग गरेका छन्। घुंडा भुँईमा टेकिएको अवस्थामा शव झुन्डिएको र घांटी तथा पेटमा चोट रहेकाले हत्या गरिएको आफन्तले बताएका छन्। घटनाबारे अनुसन्धानको माग गर्दै आफन्तले शव उठाएका छैनन्। शव सेती अंचल अस्पतालमा राहिएको छ। आफन्तको जाहेरीमा प्रहरीले ५ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kailali

0 Comments

Related Reports