Incident Reports

Police open fire during confrontation

2017-04-13

Lumbini, Dang, Tulsipur

Chhabi Bhandari,43, who was involved in a smuggling of a statue in Tulsipur area of Dang, was injured when police shot him during confrontation on Thursday night. Superintendent of police Dhiraj Pratap Singh said the gun battle ensued after a police patrol came under attack of the group of four people. Smuggler Chhabi was shot in the left leg during the confrontation. Khadak K.C,40 from Rim-1,Salyan, Khimlal K.C,52, Tul Bahadur Buda,36 from Gairigaun-Rolpa and Chabi Bhandari,43 from Sinabang-4,Salyan were arrested from the scene. Police have recovered a gold plated Budha statue worth 2 crore and 2 khukuri. दाङ्गको तुल्सिपुर उप–महानगरपालिका स्थित हर्नेटीमा बिहीबार मध्यराती प्रहरीले गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुल्सिपुरबाट खटिएको प्रहरी टोलीले सल्यानबाट दाङतर्फ आउँदै गरेका चार जनालाई रोकेर चेकजाँच गर्न खोज्दा उनिहरुले प्रहरीमाथी हातपात गरेपछि गोलि चलाउनुपरेको दाङ्गका प्रहरी प्रमुख (एसपी) धिरज प्रताप सिंहले जानकारी दिए । प्रहरीलाई हातपात गर्नेहरुको साथमा ९ किलो बराबरको पहेँलो धातुको बुद्धको मुर्ति फेला परेको छ । सल्यान रिम–१ बस्ने ४० बर्षीय खडक के.सी., ५२ बर्षीय खिमलाल के.सी, रोल्पा गैरीगाउँ–८ बस्ने ३६ बर्षीय तुल बहादुर बुढा र सल्यान सिनाबाङ–४ बस्ने ४३ बर्षीय छवि भण्डारीको साथबाट प्रहरीले बुद्धको मुर्ति र २ थान खुकुरी बरामद गरेको छ । बिहीबार राती ११ बजेतिर उनिहरुमाथि चार राउण्डा गोली चलाएर चारै जना मुर्ति तस्करलाई नियन्त्रणमा लिइएको एसपी सिंहले बताए । प्रहरीको गोली लागेर छवि भण्डारीको बाँया खुट्टाको तिघ्रामा चोट लागेको बताइएको छ । मुर्ति तस्करहरुले साँढे दुई करोड रुपैयाँमा दाङ्गका एक व्यक्तिलाई मुर्ति बेच्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Criminal
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments