Incident Reports

मध्यरात प्रहरीलाई हातपात गरेपछि मुर्ति चोरमाथि गोली प्रहार, दाङमा समातिए चार तस्कर

2017-04-13

Lumbini, Dang, Tulsipur

सी, रोल्पा गैरीगाउँ–८ बस्ने ३६ बर्षीय तुल बहादुर बुढा र सल्यान सिनाबाङ–४ बस्ने ४३ बर्षीय छवि भण्डारीको साथबाट प्रहरीले बुद्धको मुर्ति र २ थान खुकुरी बरामद गरेको छ । बिहीबार राती ११ बजेतिर उनिहरुमाथि चार राउण्डा गोली चलाएर चारै जना मुर्ति तस्करलाई नियन्त्रणमा लिइएको एसपी सिंहले बताए । प्रहरीको गोली लागेर छवि भण्डारीको बाँया खुट्टाको तिघ्रामा चोट लागेको बताइएको छ । मुर्ति तस्करहरुले साँढे दुई करोड रुपैयाँमा दाङ्गका एक व्यक्तिलाई मुर्ति बेच्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Criminal
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports