Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2017-04-06

Province 1, Dhankuta, Dhankuta

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा छथर गाँउपालिका–२ बस्ने ४५ बर्षीय खगेन्द्र भुजेललाई प्रहरीले खुकुरी सहित बुधबार पक्राउ गरेको छ । भुजेलले सोही स्थान बस्ने ३२ बर्यीय बुद्धिमान राना मगरलाई घरमा बसिरहेको अवस्थामा लेनदेनको बिषयलाई लिएर खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाईते भएका मगरलाई उपचारको लागि घोपा धरानतर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports