Rastriya Prajatantra Party - RPP staged demonstration rally in Jumla today protesting against the decision of election commission to remove a section on Hindu Nation and Constitutional Monarchy from the party's charter.
They have also submitted a memorandum at Election Commission Office after taking the protest rally around the city.
राष्ट्रिय प्रजातन्त्र पार्टीको "हिन्दु राष्ट्र र राजा सहित को प्रजातन्त्र" भन्ने विधान खारेज गरिएको भन्दै देशभरी विरोध कार्यक्रमहरु गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाले पनि " हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र" कायम गरिनु पर्ने माग गर्दै निर्वाचन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझेको छ। राप्रपा नेता तथा कार्यकर्ताहरुको सहभागितामा जुम्ला बजारमा बिरोध कार्यक्रम, जुम्ला बजार परिक्रमा गरि कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।