Incident Reports

विधान खारेजीको विरोध, निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाए

2017-03-20

Karnali, Jumla, Chandannath

राष्ट्रिय प्रजातन्त्र पार्टीको "हिन्दु राष्ट्र र राजा सहित को प्रजातन्त्र" भन्ने विधान खारेज गरिएको भन्दै देशभरी विरोध कार्यक्रमहरु गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाले पनि " हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र" कायम गरिनु पर्ने माग गर्दै निर्वाचन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझेको छ। राप्रपा नेता तथा कार्यकर्ताहरुको सहभागितामा जुम्ला बजारमा बिरोध कार्यक्रम, जुम्ला बजार परिक्रमा गरि कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Jumla

0 Comments

Related Reports