RPP Nepal on Tuesday staged a demonstration in Biratnagar as a part of the party's nationwide agitation against the Electoin Commission's decision to delete section on Hindu Nation and Monarchy from the party's charter. Protesting against the Election Commission's alleged unconstitutional move and said excessive use of force by the police during RPP's demonstration, RPP cadres burned the effigies of chief election commissioner Ayodhi Prasadh Yadav and home minister Bimalendra nidhi.
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मोरंगले निर्वाचन आयोग र गृहमन्त्री का विरुद्धमा मंगलबार बिराटनगरमा बिरोध प्रदर्शन गरेका छन्। आयोगले कदम असंबैधानिक भएको र त्यसको बिरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै राप्रपाले गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको पुत्ला दहन समेत गरेको छ। बिराटनगर उपमहानगर पालिकाको कार्यालय बाट सुरु भएको बिरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि बुधहाटचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।