Incident Reports

राप्रपाद्वारा बिरोध प्रदर्शन

2017-03-21

Province 1, Morang, Biratnagar

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मोरंगले निर्वाचन आयोग र गृहमन्त्री का विरुद्धमा मंगलबार बिराटनगरमा बिरोध प्रदर्शन गरेका छन्। आयोगले कदम असंबैधानिक भएको र त्यसको बिरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै राप्रपाले गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको पुत्ला दहन समेत गरेको छ। बिराटनगर उपमहानगर पालिकाको कार्यालय बाट सुरु भएको बिरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि बुधहाटचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Youth Abducted 00
Local Newspaper - Morang

0 Comments

Related Reports