Incident Reports

Man beaten to death at Ramhiti cafe

2017-04-07

Bagmati, Kathmandu, Kathmandu, Ward 6

A man succumbed to injuries he had sustained during a brawl at a cafe in Ramhiti, Bauddha of Kathmandu on Friday. The 46-year-old Pemba Sherpa breathed his last while undergoing treatment at the Nepal Medical College Teaching Hospital in Attarkhel of Jorpati. He was injured during a violent fight at the Cafe Nirvana operated by Tenzing Gyalchho Lama. Meanwhile, police arrested six persons including the cafe operator for further investigation. काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा खानपिनको क्रममा झगडा हुँदा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ। शुक्रबार साँझ खानपिन भइरहेका बेला क्याफे सञ्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका-१२ का नुर्बु शेर्पालगायत छजनाले बौद्ध बस्ने पेम्वा शेर्पालाई कुटपित गम्भीर घाइते बनाएका थिए। उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न क्याफे सञ्चालक लामालसहित छजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसैगरी लागू औषध नाइट्रोभेट ५० पत्ता (एक हजार पाँचसय ट्याब्लेट)सहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी इटहरि विष्णुपुल-८ का रुपेश यादव रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments