Incident Reports

क्याफे सञ्‍चालकको कुटपिटबाट ग्राहकको मृत्यु

2017-04-07

Bagmati, Kathmandu, Kathmandu, Ward 6

काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा खानपिनको क्रममा झगडा हुँदा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ। शुक्रबार साँझ खानपिन भइरहेका बेला क्याफे सञ्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका-१२ का नुर्बु शेर्पालगायत छजनाले बौद्ध बस्ने पेम्वा शेर्पालाई कुटपित गम्भीर घाइते बनाएका थिए। उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न क्याफे सञ्चालक लामालसहित छजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसैगरी लागू औषध नाइट्रोभेट ५० पत्ता (एक हजार पाँचसय ट्याब्लेट)सहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी इटहरि विष्णुपुल-८ का रुपेश यादव रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports