Incident Reports

युनिभर्सल र कसमस कलेज तोडफोड गर्ने विद्यार्थी पक्राउ

2017-04-02

Bagmati, Lalitpur, Lalitpur

युनिभर्सल र कसमस कलेज तोडफोड गर्ने विद्यार्थी पक्राउ परेका छन् । चैत २० गते बिहीन ललितपुरको चाकुपाटमा रहेको युनिभर्स ईन्जिनियरिङ्ग एण्ड साइन्स कलेजमा तोडफोड गर्ने कन्चनपुरका अमर भट्ट पक्राउ परेका हुन् । उनले कलेजको कम्युटर ल्याव, लाइबेरी, झ्यालका सिसाहरु तोडफोड गरेका थिए । त्यस्तै कसमस कलेज तोडफोड गर्नेलाई पनि ललितपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो ललितपुरको टुटेपानीमा रहेको कसमस कलेजमा अध्ययन गर्ने केही विद्यार्थीले कलेजका झ्याल ढोका, कम्युटरलगायतका सामाग्री तोडफोड गरेका थिए । यस,घटनामा संलग्न सिन्धुपाप्चोक बाह्रबिसेका विकेश श्रेष्ठ र मोरङको विराटनगरका प्रतिश सुवदी पक्राउ परेका छन्
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 2
National/Online Media

0 Comments

Related Reports