Incident Reports

अपहरण काण्डमा जिल्ला प्रशासन कार्यालयका खरिदारसहित तीन पक्राउ

2017-04-08

Province 1, Jhapa, Birtamod

अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका खिरदारसहित ३ जना पक्राउ परेका छन् । झापा प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले दिएको जानकारी अनुसार प्रशासनका खरिदार तेजेन्द्र न्यौपाने, अजय राई र प्रेम न्यौपाने आइतबार साँझ पक्राउ परेका हुन् । जीवन विष्ट नामका व्यक्तिले विर्तामोड प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । उजुरीकर्ता विष्टको नाममा बिर्तामाेडमा रहेकाे करोडौं मूल्य पर्ने जग्गा उनलार्इ अपहरण गरेर सित्तैमा पास गरार्इ हत्याउन खाेजेकाे अभियोग पक्राउ परेकामाथि लागेकाे छ। ‘घटनाको अनुसन्धान भइरहेको छ’, एसपी थापाले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Saptari

0 Comments

Related Reports