Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2017-04-11

Province 1, Morang, Belbari, Ward 2

दुई जनालाई चक्कु प्रहार गरेको अभियोगमा बेलबारी नगरपालिका–९ पोखरीया बस्ने १८ बर्षीय रोशन धिमाल र १९ बर्षीय सनि राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीहरुले बेलबारी नगरपालिका–४ यलम्बर चोक बस्ने १८ बर्षीय विकल राई र बेलबारी नगरपालिका–९ बस्ने १७ बर्षीय सत्यनारायण चौधारीलाई धारिलो हतियार चक्कुर प्रहार गरी घाइते बनाएका थिए । घाइतेहरुलाई उपचारको लागि बिराटनगरतर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
Police website

0 Comments

Related Reports