An elderly person died in a drunken brawl between two groups at a Dalit community in Debahi Gunahi Rural Municipality of Rautahat district on Wednesday night.
The deceased has been identified as local Lakshan Majhi (60).
Police arrested local residents Bramha Dev Majhi, Rambhu Majhi and Bikram Majhi for their alleged involvement in the brawl.
Lakshan had suffered serious injuries in his head during the violent argument between the groups involving drunken met at around 9 pm yesterday, according to the Rautahat District Police Office (DPO).
He was struck by a bamboo baton on his head.
The injured was rushed to the Garuda-based Health Land Hospital where he breathed his last at around 11 pm yesterday, said Deputy Superintendent of Police (DSP) Nabin Krishna Bhandari at the DPO.
The body of the deceased was handed to family members after postmortem at the District Hospital, informed DSP Bhandari.
While police are yet to move ahead with the investigation, they said vengeance was not the motive behind the fatal attack.
गोनाहीदेवाही गाउँपालिका ४ कर्कच टोलमा बुधबार राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मण माझी रहेका छन् ।
मृतक माझी र स्थानीय ब्रह्मदेव माझीबीच आपसी विवादका कारण झाडप भएको थियो । त्यसक्रममा ब्रह्मदेवको लाठी प्रहारबाट लक्ष्मणको टाउकोमा गम्भीर चोट लागेको थियो । गरुडास्थित हेल्थ ल्यान्ड अस्पलालमा उपचारको क्रममा लक्ष्मणको मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।
प्रहरीले घटनामा संलग्न ब्रह्मदेव, शम्भु माझी र बिक्रम माझीलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए । प्रहरीका अनुसार मदिरा सेवनका कारण विवाद बढेपछि झडप भएको हो ।