Incident Reports

रौतहटमा स्थानीयबीच झडप, एक जनाको ज्यान गयो

2017-04-12

Madhes, Saptari, Bode Barsain

गोनाहीदेवाही गाउँपालिका ४ कर्कच टोलमा बुधबार राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मण माझी रहेका छन् । मृतक माझी र स्थानीय ब्रह्मदेव माझीबीच आपसी विवादका कारण झाडप भएको थियो । त्यसक्रममा ब्रह्मदेवको लाठी प्रहारबाट लक्ष्मणको टाउकोमा गम्भीर चोट लागेको थियो । गरुडास्थित हेल्थ ल्यान्ड अस्पलालमा उपचारको क्रममा लक्ष्मणको मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । प्रहरीले घटनामा संलग्न ब्रह्मदेव, शम्भु माझी र बिक्रम माझीलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए । प्रहरीका अनुसार मदिरा सेवनका कारण विवाद बढेपछि झडप भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports