Incident Reports

कमला नदीमा गोली चल्यो : एक गम्भिर घाइते

2017-04-12

Madhes, Dhanusha, Janakpur

धनुषा र सिराहा जिल्लाको सीमामा रहेको कमला नदीमा बुधबार राती करिब साढे ९ बजेको समयमा स्थानीय श्यामबाबु यादवमाथि गोली प्रहार भएको छ । भारतीय सीमावर्ती बजार जयनगरबाट फर्किने क्रममा कमला नदी पार गरिरहेको बेला नदीको बीचमा पछाडीबाट यादवमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । घाईते यादवको हातमा गोली लागेको छ । उपचारका लागि उनलाई धरान लगिएको धनुषाका प्रहरी उपरिक्षक लालमणी आचार्यले जानकारी दिए । आचार्यका अनुसार घटनाबारे थप विवरण आउँन बाँकी रहेको बताउँदै थप अनुसन्धान भईरहेको जनकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports