Incident Reports

सागरनाथ वन परियोजनाका चौकीदारको रहस्यमय मृत्यु, एकजना नियन्त्रणमा

2017-04-03

Madhes, Mahottari, Gaushala

महोत्तरीको लक्ष्मीनियाँ जंगलमा रुखमा झुन्डिएको अवस्थामा १ जना पुरुषको शव बरामद भएको छ । सोमबार एकाबिहानै लक्ष्मीनियाँ-६ का ४१ बर्षिय योग बहादुर बस्नेतको शव नजिकै रहेको सागरनाथ जंगलको रुखमा गम्छाले पासो लागे झुन्डिएको अवस्थामा फेला परेको छ । सागरनाथ बन परियोजनामा चौकीदारको रुपमा बस्नेत मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । उनीसंगै कार्यरत बन रक्षक बिरेन्द्र यादवलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Mahottari

0 Comments

Related Reports