Incident Reports

मोर्चाद्वारा सचिवलाई गाउँपालिकामा प्रवेश निषेध

2017-04-06

Madhes, Parsa, Dhobini

धोबिनी गाउँपालिकामा खटेका सचिव सरोज चौधरीलाई स्थानीयले कार्यालय संचालन गर्न दिएका छैनन। स्थानीय तहको चुनाव नजिकिंदै गएपछि धोबिन्नी गाउँपालिका केन्द्र लङ्गडीमा कार्यालय संचालन गर्न गएका सचिवलाई मोर्चाका कार्यकर्ताले कार्यालय प्रवेश गर्न रोक लगाई फिर्ता पठाएको राजनारायण कुर्मीले जानकारी गराए। मधेसीको माग पुरा नभएसम्म स्थानीय तहको निर्वाचन हुन् नदिन मोर्चाका नेताहरुले सार्वजनिक ठाउँमा भनिरहेको बेला गाउँले मोर्चा कार्यकर्ताहरुले सचिवलाई कार्यालय प्रवेशमा रोक लगाइएका हुन्। मधेसको माग पुरा नभएसम्म गाउँपालिकामा प्रवेश नगर्न उनीहरुले सचिव सचेत गराएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Reports