Incident Reports

UDMF picketed at Election Commission Office in Bara

2017-04-16

Cadres of the United Democratic Madhesi Front on Sunday have staged a sit-in in Bara district for two hour, expressing their dissatisfaction over the local level elections slated for May 14. The protesters staged the protest at the District Election Office. Day-to-day activities at the offices were disrupted due to the protest. संयुक्त मधेसी मोर्चाले पर्सा र बारा जिल्लाको निर्वाचन कार्यालय घेराउ गरेको छ। मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लास्तरीय मोर्चाका नेता कार्यकर्ताहरूले कार्यालय घेराउ गरेका हुन्। बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म मोर्चाले दुई घण्टा निर्वाचन कार्यालय घेराउ गरेको हो। निर्वाचन कार्यालयमा भइरहेको काम ठप्प पारेर कर्मचारीहरू बाहिर निस्केपछि मोर्चाका कार्यकर्ताहरूले नाराबाजी बन्द गरेका थिए। संविधान संशोधनबिना निर्वाचन गर्न पाइँदैन, वर्तमान सरकार मुर्दाबाद नारा लगाएका थिए। मधेसी मोर्चाले पार्टी कार्यालयबाट निकालेको विरोध र्याली राधेमाईस्थित निर्वाचन कार्यालयमा पुगी धर्नामा परिणत भएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments