Incident Reports

मधेसी मोर्चाद्वारा महोत्तरीमा लाठी जुलुस प्रदर्शन

2017-04-20

Madhes, Mahottari, Jaleswor

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुर्व निर्धारित कार्यक्रम अनुसार वैशाख ७ गते सदरमुकाम जलेश्वरमा लाठी जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन बिना चुनाव हुन नदिने अडान लिएको मधेसी मोर्चाले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमको तेश्रो दिन खबरदारी स्वरुप लाठी जुलुस निकालेको मोर्चाले जनाएको छ । निर्वाचनको कुनैपनि काम अगाडि बढाउन नदिने भन्दै मधेसी मोर्चा आबद्ध नेताहरूले आगामी दिनमा आन्दोलन सशक्त बनाउँदै जाने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports