Incident Reports

ट्राफिक सूचना बोर्ड तोडफोड

2017-04-21

Bagmati, Chitawan, Bharatpur

चौबिसकोठीमा रहेको ट्राफिक डिजिटल सूचना बोर्डमा तोडफोड भएको छ । ट्राफिक जनचेतनाका लागि गत वैशाख ५ गते संचालन सुरु गरिएको सो सूचना बोर्ड शुक्रबार राति तोडफोड भएको प्रहरीले जनाएको छ। विप्लव माओवादी कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरी उपरीक्षक दिपक थापाका अनुसार विप्लव माओवादीका तीन जनाले शुक्रबार राति १२ बजे सूचना बोर्ड तोडफोड गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी सप्तगण्डकी क्याम्पस इकाइका अद्यक्ष सुरेन्द्र पौडेललाई सोही आरोपमा प्रहरीले पक्राउ गरेको छ । फरार अन्य दुइको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Reports