Incident Reports

कास्कीका तीन वटा गाउँपालिकामा तालाबन्दी

2017-04-24

Gandaki, Kaski, Machhapuchchhre

माछापुच्छ्रे, अन्नपुर्ण र मादी गाउँपालिकाको कार्यालयमा वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तालाबन्दी गरेका छन् । गाउँपालिका कार्यलयको वरपर हँसिया हथौडा अङ्कित पर्चा भेटिएकोले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर ईश्वर लम्सालले बताए । स्थानीयले खबर गरेपछि तीन वटै गाँउपालिकामा लगाइएको ताला वैशाख ११ गते बिहान प्रहरीले फोरेर कार्यलय सञ्चालन गरेको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर दुर्गा गुरूङले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports