Incident Reports

Two students hurt in Agriculture and Forestry University hostel clash

2017-04-25

Bagmati, Chitawan, Bharatpur, Ward 15

Two students' groups close to different political parties engaged in a clash in a hostel run by Agriculture and Forestry University (AFU), Rampur. The clash ensued between the students' groups aligned to All Nepal National Independent Students Union- Revolutionary and All Nepal Free Students' Union (ANNFSU), at around 10:30 am in the hostel mess, leaving two persons injured, according to the District Police Office, Chitwan. ANNFSU's Chiranjibi Pant and another whose identity is yet to be ascertained have been hospitalised in Bharatpur for treatment. A dispute over a minor issue resulted in the incident, it is said. Police reached the site and took the situation under control. RSS चितवनको कृषि तथा वनविज्ञान विश्वबिद्यालय अन्तर्गत रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा ३ जना विद्यार्थी घाइते भएका छन् । झडपमा बिएससीएजी पढ्ने अनेरास्ववियुका विद्यार्थीहरू चुडामणि पन्त, बिशाल मोदी र गोपाल थापा घाइते भएका हुन् । चुडामणि पन्तको दुबै खुट्टाको नलीहाडमा रडले हानिएको छ भने, मोदीको टाउकोमा चोट लागेको छ । उनीहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । लाइब्रेरी, होस्टल र खाना खाँदै गर्दा बिभिन्न ठाउँमा विद्यार्थीहरूका वीचमा झडप भएको थियो । घटनाका बारेमा आफूलाई पूर्ण जानकारी नभएको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए । गत बैशाख ८ गते पनि दुई संगठनका वीचमा झडप भएको थियो । झडपमा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका थिए । नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । झडप पछि क्रान्तिकारीले डीनको कार्यालयमा लगाएको ताला आपसी वार्ता र छलफल पछि अब झगडा नगर्ने सहमतिमा हिजो सोमबार खुलेपनि मंगलबार फेरि झडप भएको हो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 6
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth youth
Total Injured 2
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi , Local Newspaper - Saptari

0 Comments