Incident Reports

​चर्को शुल्क लिने ५३ विद्यालयमा विद्यार्थी संगठनले ताला ठोके

2017-04-26

Bagmati, Kathmandu, Kathmandu

नियम विपरित बढाएको शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौैंका ५३ वटा विद्यालयका लेखा र प्रशासन शाखामा तालावन्दी गरेका छन् । सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको र सर्वोच्च अदालतको आदेश विपरित शुल्क बढाएको भन्दै सबै ठूला दल निकट विद्यार्थी एकजुट भएर तालाबन्दी गरेका हुन् । उनीहरुले मंगलबार जिल्ला शिक्षा कार्यालय घेराउ गरेका थिए । लेखा र प्रशासनमा तालाबन्दी गरेपनि पठनपाठन भने नरोकिने अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो अनेरास्ववियुका सचिव आरसी लामिछानेले विद्यार्थी संगठनले निम्न विद्यालयमा तालाबन्दी गरिएको भन्दै फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments