Incident Reports

अज्ञात समूह द्वारा बिद्यालयको बसमा आगजनी

2017-04-25

Madhes, Sarlahi, Hariwan, Ward 9

सर्लाहीको हरिबन १० मा रहेको मोडेल एकेडेमीको बसमा मंगलबार राति अज्ञात समूहले आगजनी गरका छन्। बिद्यालयको कमपाउन्ड भित्र पार्किङ् गरि राखिएको बसमा अज्ञात समूहले आगजनी गरको बिद्यालयका संचालक बेधनिघी उप्रेतीले बताउनुभयो। आगोले ना १ क ५१२२ नम्बरको बस पूर्ण रुपले जलेर खरानी भएको छ। आगजनी कसले गर्यो र किन गरेको हो त्यस बारे केहि खुल्न सकेको छैन, उप्रेतीले भन्नुभयो। आगजनी गर्ने को खोजीनिती भइरहेको प्रहरीले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports