Incident Reports

CPN-UML's party office at Jajarkot padlocked by own cadres

2017-04-27

Karnali, Jajarkot, Bheri

Cadres of CPN UML dissatisfied over the selection process of candidate from the party for the post of chairperson of Kushe rural municipaity padlocked the party office on Thursday. District Committee member and CPN UML Jajarkot district secretary Dip Bahadur Thapa said that they had padlocked the party office in protest of groupism and discrimination during the selection of candidate. Locals of Dhime VDC under the old administrative structure has meanwhile, claimed that the candidate for the post of chairperson and vice-chairperson from Kushe rural municipality should be from Dhime arguing that Dhime had more voters. नेकपा एमालेको पार्टी कार्यालय जाजरकोटमा एमालेकै नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् । कुशे गाउँपालिकाका लागि अध्यक्षको उम्मेद्वार छनौट प्रक्रिया विपरित भएको भन्दै साेही गाउँपालिकाका पार्टीका कार्यकर्ताले बिहीबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कुशे गाउँपालिकामा नेकपा एमालेले अध्यक्षको उम्मेद्वार छनौट प्रक्रियामा पक्षपात र गुटबन्दी गरेकाे जिल्ला कमिटी सदस्य एवं पार्टी कार्यालय सचिव दीपबहादुर थापाले आरोप लगाए । यता नेकपा एमालेले भने साविकको ढिमे गाविसमा मतदाता संख्या बढी भएकोले कुशे गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष ढिमेले पाउनुपर्ने दाबी गरेका थियो । दाबी गरे अनुरुप कुशे गाउँपालिका कमिटीले साविकको ढिमे गाविस समाईलाका प्रेमप्रसाद घर्तीलाई अध्यक्षमा सिफारिस गरेको थियो । घर्तीलाई अध्यक्षमा सिफारिस गरेपनि एमालेले भने अध्यक्षको मनोनयन पत्र (टिकट) अर्छानीका तप्तबहादुर हमाललाई दिएको छ । हमाललाई टिकट दिएको भन्दै घर्तीका समर्थकहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । नेकपा एमाले केन्द्रिय कमिटीको निर्णय अनुसार पार्टी प्रतिको योग्दान, जनमत संकलन गर्न उम्मेद्वारलाई दिने भनिएता पनि योग्यता र क्षमताको कदर नगरी यस्तो निर्णय गरिएको भन्दै यसको न्यायोचित निर्णय नहुँदा सम्म ताला नखोल्ने कुशे गाउँपालिका कमिटीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Surkhet

0 Comments