Incident Reports

भुजेलामा एमालेको सम्पर्क कार्यालय तोडफोड

2017-04-11

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 11

नेकपा एमालेको भीमदत्त नगरपालिका वार्ड नं ११ स्थित सम्पर्क कार्यालय तोडफोड गरिएको छ । कार्यालय तोडफोड गरी झन्डा , साइनबोर्ड , फर्निचर सहित पार्टीका कागजातहरु च्यातेर बाहिर फालिएका छन् । एमाले भिमदत्त नगरपालिका वार्ड नं ११ का अध्यक्ष्य सुरेस दत्त भट्टले सोमबार राति एमाले बिरोधीहरुले पार्टी कार्यालय तोडफोड गरेको बताए । एमाले वार्ड कमिटीले बिज्ञप्ति प्रकाशन गरि घटनामा संलग्नको पहिचान गरि कारवाही गर्न माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports