Incident Reports

२ वर्षीय भतिजाको हत्या

2017-04-27

Madhes, Siraha, Bishnupur, Ward 3

सिरहाको नरहा गाउँपालिका ३ स्थित खोरिया बत्राहीका दुई वर्षीय बालकलाई आफ्नै काकाले हत्या गरी शव गाडेको अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुरसिद्धि वज्राचार्यका अनुसार बुधबार आफ्नै घरबाट बेपत्ता भएका सिरहा नरहा ३ का रामभरोसी यादवका २ वर्षीय छोरा रञ्जनको शव बारीमा गाडिएको अवस्थामा फेला परेको हो । बुधबार राति ७ बजे घरमै ट्युसन पढिसकेपछि छोरा रञ्जनलाई नदेखेपछि उनको खोजी भएको थियो । धारिलो हतियारले घाँटी रेटेर बारीमा गाडेको अवस्थामा शुक्रबार साँझ उनको शव फेला परेको थियो । प्रहरीले घटनामा संलग्न मृतक रञ्जनका काका सुरेश यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका सुरेश सगोलमा एउटै घरमा बस्थे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments

Related Reports