Saptari/May 15
Nepal Army has defused the Improvised Explosive Device (IED) planted in the Usha Enterprises Mahindra Tractor Showroom owned at Rajbiraj Municipality-9.
Rajbiraj-based Krishna Dal Battalion defused the IED at around 12.35, according to chief of the battalion Rajendra Mani Giri.
The IED was found left in the showroom owned by Shekhar Prasad Singh on May 15 monring.
SP Sanjay Singh Basnet of the District Police Office said that they were searching for the group which planted the bomb.
Manohar Kumar Pokharel
सप्तरी । जेठ १ गते
सदरमुकाम राजविराज नपा-९ स्थित शेखरप्रसाद सिंहको उषा इन्टरप्राईजेज महेन्द्रा ट्याक्टर शो रुममा फेला परेको घरेलु बमलाई नेपाली सेनाको एक टोलीले जेठ १ गते दिउँसो १२:३५ बजे निष्क्रिय पारेको छ । बम फेला परेको जानकारी पाउना साथ बिहान १०:३० बजे घटनास्थल पुगेको राजविराज नपा-९ स्थित कृष्ण दल गणको नेपाली सेनाको डिस्पोजल टोलीले वम निष्क्रिय पारेको गणपती राजेन्द्रमणी गिरीले जानकारी दिए । अपरिचित व्यक्तिहरूको समूहले पसलभित्र फालेर गएको बम जेठ १ गते बिहान पसल खोलेपछि फेला परेको थियो । बम कसले किन राखेको हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी संजयसिंह बस्नेतले बताए ।
मनोहरकुमार पोखरेल