Incident Reports

One Arrested for Rape Attempt

2013-05-14

Bagmati, Dolakha, Gaurishankar

Dolakha/May 15 Police have arrested Ashok Basnet of Jugu VDC on May 14 on charge of trying to rape a girl who had come to attend examination of grade 11 in Charikot. Basnet who runs the Super Star hotel in Charikot of Bhimeshwor Municipality-1 had tried to rape the girl while she was along in the same hotel in the afternoon. She had managed to save herself by fleeing. Locals had apprehended him and handed him over to the District Police Office. Uddhav Pokharel दोलखा । जेठ १ गते सदरमुकाम चरिकोटमा कक्षा ११ को परीक्षा दिन आएकी एक युवतीलाई जुँगु गाविस घर भइ चरिकोटमा होटल व्यवसाय गर्दै आएका अशोक बस्नेतले वैशाख ३१ गते राती बलात्कारको प्रयास गरेको आरोपमा उनलाई प्रहरीले गिरफ्तार गरेको छ । भीमेश्वर नपा-१ चरिकोटको सुपर स्टार होटलमा परीक्षाका लागि बस्दै आएकी ती युवतीलाई सोही होटलका मालिक बस्नेतले बलात्कारको प्रयास गरेका हुन् । दिउँसो होटलको कोठामा एक्लै बसेको समयमा बलात्कारको प्रयास गरेकोमा युवती उम्कन सफल भएपछि स्थानीयको सहयोगमा बस्नेतलाई समाती हिजै जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । युवतीले प्रतिकार गर्दा होटल मालिक बस्नेतको घाँटीमा चोट लागेको छ । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis