Incident Reports

Effigy of Sher Bahadur Deuwa burnt

2017-05-02

Cadres of Nepali Congress in Jumla burnt the effigy of Sher Bahadur Deuba, Chairman of Nepali Congress. The effigy was burnt as a protest against interference done by the centre for selection of mayor candidate at Chandanath Municipality. They claimed that centre provided candidacy ticket to Kantika Sejuwa against their will for the candidacy for Mayoral. जुम्लामा काँग्रेस कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् । कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई नगरपालिकाको मेयर पदको टिकट दिएको भन्दै असन्तुष्टी जनाएका छन् । नगरपालिका र गाउंपालिकाको प्रुमख र उप प्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका हुन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments