Incident Reports

टिकट विवादले जुम्लामा काँग्रेस कार्यकर्ताले जलाए देउवाको पुत्ला

2017-05-02

जुम्लामा काँग्रेस कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् । कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई नगरपालिकाको मेयर पदको टिकट दिएको भन्दै असन्तुष्टी जनाएका छन् । नगरपालिका र गाउंपालिकाको प्रुमख र उप प्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका हुन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports