A vehicle belonging to Nepali Congress candidate in Nuwakot district has been torched by unidentified group on Friday night.
The Scorpio SUV (Ba 11 Cha 3499) of NC's candidate for Shivapuri Village Council Chair Ram Krishna Thapa was set it on fire, said Inspector Jitendra Basnet of District Police Office, Nuwakot.
RSS reported SUV was parked at Shivalaya area of Panchakanya Village Council – 5 after being used during an election campaign when it was set on fire at around 11 pm.
नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ ।
शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपािलका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पु¥याएको र अहिले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति पुगेको छ ।