Incident Reports

पोखरामा विप्लव कार्यकर्ताले कांग्रेस उम्मेदवारको गाडी जलाए

2017-05-06

Gandaki, Kaski, Machhapuchchhre, Ward 3

RSS विप्लव माओवादीका कार्यकर्ताले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका कांग्रेस उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गरेको गाडी जलाएका छन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का कांग्रेस उम्मेदवार गुञ्जमान गुरुङको ग१ज ६४४५ नम्बरको जीपमा आगो लगाएका हुन् । आगलागबाट गाडीको सिट, हुट जल्नुका साथै सिसामा समेत क्षति पुगेको कास्कीका कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले जानकारी दिए । चुनाव प्रचार सकेर सार्दीखोलको चौरमा राखिएको गाडीमा विप्लव कार्यकर्ताले १२ः३० राति आगो लगाएको प्रहरीको भनाइ छ । आगो लगाउने विप्लव माओवादीका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको अर्यालले बताए । उनीहरुलाई आवश्यक कार्बाहीको तयारी गरिएको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Parsa

0 Comments

Related Reports