Incident Reports

हेटौंडामा पाँचवटा स्काभेटरमा आगजनी

2017-06-02

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 7

हेटौंडाको शिवम् सिमेन्ट उद्योग लिमिटेडमा रहेका पाँचवटा स्काभेटरमा नचिनेका मान्छेको समूहले शुक्रबार बिहान आगजनी गरेका छन् । गढी गाउँपालिका–७ सुकैराको खानीमा रहेका पाँचवटा स्काभेटरमा बिहान ३ बजेतिर नचिनेका व्यक्तिको समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 5
National/Online Media , Local Newspaper - Makwanpur , Local Newspaper - Parsa

0 Comments

Related Reports