Incident Reports

Apan Dainik: Dhanusha man attacked his own brother-in-law

2017-04-24

Madhes, Dhanusha, Mithila, Ward 12

Ram Babu Mahato of Laxmi Niwas-1 on Monday attacked his own brother-in-law, Krishna Mahato (35 years old) of Bateswor-2 in Dhanusha over a lease. According to the victim statement, a group of 12 people attacked him inside his house while having dinner. He was hit with wooden and also beaten up badly. He is undergoing treatment in Janakpur Zonal Hospital. Area Police took one of the motorcycles used by attackers under control as they tried to run away after attacking him. According to krishna, Ram Babu had borrowed NPR 35,000 from Krishna about 6 years ago and had an intention not to return back. लिएको पैसा पचाउन धनुषामा आफ्नै बहिनी ज्वाईमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको छ । धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुर बस्ने ३५ वर्षका कृष्ण महतोमाथि उनका आफ्नै जेठान लक्ष्मीनिवास १ का रामबाबु महतो लगायत चारवटा मोटर साइकलमा आएका एक दर्जन व्यक्तिहरुले घरमै पुगेर ज्यानै लिने गरी आक्रमण गरेको पिडीतले बताएका छन् । सोमबार आफ्नै घरमा बसिरहेका बेला मोवाईलको निहु बनाएर उनीहरुले काठको चिरपट, हात मुक्का र लातले आक्रमण गरी आफुलाई घाईते बनाएको कृष्णले पिडा पोखेका छन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । आक्रमण गरेर भाग्न खोज्ने क्रममा उनीहरुको एउटा मोटरसाईकल छुटेको छ । मोटरसाईकल ईलाका प्रहरी कार्यालय ढल्केवरले आफ्नो नियन्त्रणमा लिएको छ । घाइते कृष्णका अनुसार आफ्नै जेठान करिब ६ वर्षअघि लिएको ३५ हजार र पछि लिएको केही रकमहरु पचाउन आफुमाथि ज्यान लिने गरी आक्रमण गरेको आरोप लगाएका छन् । यता ईलाका प्रहरी कार्यालय ढल्केवरले आक्रमण गर्नेहरुको खोजी कार्य र अनुसन्धान जारी रहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Siraha , Local Newspaper - Dhanusha

0 Comments