Incident Reports

विप्लपका तीन कार्यकर्ता पक्राउ

2017-05-05

निर्वाचन विरोधी काम गरको भन्दै विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीनजना नेता पक्राउ परेका छन् । दोलखाका उम्मेदवारलाई धम्काउने, निर्वाचनविरोधी प्रचा बाँधेको अरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले बिहानै तीनजना नेतालाई पक्राउ गरेको हो । जिल्ला सेक्रेटरी अर्जुन योगी, नेताद्वय राजन धनुके र सरोज न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रबिन कार्कीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports