The Rastriya Prajatantra Party on Tuesday picketed the Election Commission in Rajbiraj, protesting the constitutional body’s decision to delete a section of the party’s charter about the Hindu state and the monarchy.
Central committee member Renu Shah, district president Umeshwor Shah and other protesters participated in the demonstration which was done in Rajbiraj periphery starting from local public place.
पार्टीको विधानबाट हिन्दु धर्म र संवैधानिक राजसंस्था शब्द हटाउने निर्वाचन आयोगको निर्णय बिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा )ले मंगलबार राजविराजमा प्रदर्शन गरेको छ । केन्द्रीय सदस्य रेणु साह, जिल्ला अध्यक्ष उम्मेद्श्वर साह लगायतका नेता कार्यकर्ताले राजविराजका विभिन्न क्षेत्रको परिक्रमा गर्दै आयोगको निर्णय त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याउन माग गरे । निर्वाचन आयोगको निर्णय खारेज गर, हिन्दु राष्ट्र कायम गर लगायतका नारा सहित पार्टी स्थानीय धर्मशालाबाट निस्केको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।