Incident Reports

विप्लव माओवादीका सात कार्यकर्ता पक्राउ

2017-04-30

चुनाव विरोधी योजना बनाउन बैठक बसिरहेको बेला ७ जनालाई बिशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको छ। विप्लव माओवादीका दैलेख जिल्ला सेक्रेटरी सहित ७ जनालाई प्रहरीले आठविस नगरपालिका स्थित डावबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार चुनाव बिथोल्ने योजना बनाइरहेको खबर पाएसंगै प्रहरी बैठकस्थल घेरा हालेर पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी कमल विक सहोत ७ जना रहेका छन्। अन्य ६ जनाको नाम खुलाइएको छैन। प्रहरीले पक्राउ गरेलगत्तै उनीहरुलाई सदरमुकाम ल्याउन तयारी गरिरहेको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments

Related Reports