Incident Reports

Minister alleged of distributing money to voters

2017-05-08

Gandaki, Tanahun, Bhanu, Ward 1

Forest minister Shankar Bhandary has been accused of distributing money during the assembly of Nepali Congress on May 8 at Bhanu Municipality-1 against the election code of conduct. The locals accused minister of distributing money to voters from Salbisne neglecting the election code of conduct. The locals immediately protested after getting the information about the incident. After the protest, the minister fled the scene. After the incident, the site was tensed for a while and cadres from CPN UML, Maoist centre gathered in the site and begun their protest. From Bhanu municipality, Udaya Raj Gauli and Asha Thapa are the candidate for the post of Mayor and vice-mayor from Nepali congress. Minister Bhandary had addressed the election assembly during the election campaign at Bhanu and Purkot on May 7. निर्वाचन आचारसंहिता विपरित काङ्ग्रेसको सभामा भाषण गर्दै काङ्ग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शङ्कर भण्डारीले आफ्नै उपस्थितिमा वैशाख २५ गते भानु नगरपालिका-१ सालबिस्नेमा मतदातालाई पैसा बाँडेको आरोप लागेको छ । निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बाँडेको भन्दै स्थानीयले विरोध गरेका छन् । पैसा बाँडिएको खबर थाहा पाउने बित्तिकै स्थानीय जनताले विरोध गरेका थिए । स्थानीयको विरोधपछि मन्त्री भण्डारी त्यहाँबाट अन्यत्रै लागेको स्थानीयको भनाइ छ । मतदातालाई पैसा बाँडेको सूचना आएपछि एमाले, माओवादी केन्द्रलगायत स्थानीय नेता र कार्यकर्ता तत्कालै पुगेर विरोध जनाउनुका साथै स्थानीयले घेरा हालेपछि मन्त्री तत्कालै त्यहाँबाट अन्यत्रै लागेको उनीहरूको भनाइ छ । भानु नगरपालिकामा काङ्ग्रेसबाट मेयर पदमा उदयराज गौली र उपमेयर आशा थापा उम्मेदवार छन् । मन्त्री भण्डारीको निर्वाचन क्षेत्र अन्तरगतको सो नगरपालिकामा काङ्ग्रेसका उम्मेदवारलाई जिताउन भन्दै वैशाख २४ गते आएका उनले भानु र पुर्कोटको चुनावी सभामा भाषणसमेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Chitwan

0 Comments