Incident Reports

बागलुङमा पनि चन्दका २ नेता पक्राउ

2017-05-08

Gandaki, Baglung, Badigad

बाग्लुंङमा नेपाल कम्युनिस्ट पार्टीका २ नेता पक्राउ परेका छन्। स्थानीय तहको निर्वाचनमा उठेका उम्मेदवारलाई फोनबाट धम्कि दिएको भन्दै प्रहरीले २ जिल्लाका नेतालाइ पक्राउ गरेको हो। जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङमा नेकपा जिल्ला सदस्य हरि कुवर , बडिघात गाउँपालिका स्थित भीमगिठेबाट जिल्ला सदस्य नर बहादुर क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Other Sources , INSEC

0 Comments

Related Reports