Dadeldhura/May 18
Bhagirat Bohora, 24, of Alital VDC has been arrested by the police on May 17 on charge of rape.
He is accused of raping a 13-year-old girl on May 13. The girl’s family filed a complaint against Bohora at Jogbudha Area Police Office on May 14 saying that accused had promised her of marriage.
The girl has been taken to Jogbudha health center on May 17 for medical test and was sent to her home on May 18.
DSP Krishna Prasain said that a case of rape would be filed against Bohora.
Rajesh Thagunna
डडेल्धुरा । जेठ ४ गते
एक १३ वषिर्या बालिकालाई ०७० वैशाख ३० गते आलिताल गाविसका २४ वर्षीय भगिरत बोहराले बलात्कार गरेका छन् ।
विवाह गर्छु भन्दै ललाईफकाई आफ्नो घर लगी जबरजस्ती गरेको पीडित बालिकाले बताइन् । छोरी हराएको भन्दै पीडितका बालिकाका परिवारले वैशाख ३१ गते इलाका प्रहरी कार्यालय जोगबुडामा उजुरी दिएपछि जेठ ३ गते आरोपित बोहरालाई गिरफ्तार गरी हिरासतमा राखिएको छ ।
घटनाको अनुसन्धान भइरहेको र पीडित बालिकालाई ०७० जेठ ३ गते जोगबुडा स्वास्थ्य चौकीमा र जेठ ४ गते जिल्ला अस्पताल डडेल्धुरामा उपचार गराई अभिभावको जिम्मा लगाइएको डीएसपी कृष्ण प्रर्साईले बताए । आरोपित बोहराविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाइने डीएसपी प्रर्साईले बताए ।
राजेन्द्र ठगुन्ना