Incident Reports

प्रहरीद्वारा पत्रकारको क्यामेरा खोसेर दुर्व्यवहार

2017-05-09

Bagmati, Nuwakot, Bidur

महेन्द्र बिष्टले सूचना र संचारको युगमा स्वतन्त्र प्रेसमाथि कसैले पनि हस्तक्षेप गर्न नपाउने ठहर गर्दै तत्काल दोषी प्रहरीलाई कारवाही गर्न सम्बन्धित निकायलाई चेतावनी दिनुभएको छ । यसैबीच, बिदुरमा सुरक्षाजाँचकै क्रममा खटिएका प्रहरीले पत्रकारहरु रामहरि गजुरेल, जगदीश खनाल र राकेश डंगोलमाथिसमेत दुव्र्यवहार गरेका छन् । जिल्ला प्रहरी प्रमुख एसपि देववहादुर बोहराको असक्षम नेतृत्व शैलीका कारण भएको प्रहरीको आक्रमण र दुव्र्यवहारको सर्वत्र विरोध भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Threat/intimidation
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments