Incident Reports

CPN-UML cadre attacked by Maoist-centre during election campaign, 1 injured

2017-05-09

Karnali, Kalikot, Pachaljharana, Ward 6

ANNFSU District Committee member 26-year-old Yuvaraj Shahi, resident of Pachal Jharana-6 was attacked by a group of 11 people including Maoist-Center District Committee member Dammar Tamata and YCL Central Committee member Mahendra Shahi on May 9. Shahi was injured in the incident. He has sustained injuries on his eyes and head. Victim's family reported that Shahi was attacked for visiting Maoist supporters' household during door to door campaign of CPN-UML. He has been undergoing treatment at Nanikot health Post. ANNFSU Kalikot issued a press release and condemned the act and demanded due investigation and action against the perpetrators. Police has agreed to conduct investigation and take action against the perpetrators. पचालझरना गाउँपालिका-६ नानिकोट निवासी अनेरास्ववियु जिल्ला सदस्य २६ वर्षीय युवराज शाहीलाई सोही ठाउँका माओवादी केन्द्रका जिल्ला सदस्य डम्मर टमटा, वाइसिएल केन्द्रीय सदस्य महेन्द्र शाहीलगायतका ११ जनाको समूहले वैशाख २६ गते राति आक्रमण गरी घाइते बनाएको अनेरास्ववियु कालीकोटले जनाएको छ । चुनावी घर दैलो अभियानमा खटिएका अनेरास्ववियु जिल्ला सदस्य शाहीलाई माओवादी केन्द्र समर्थकको घरमा आएको आरोपमा आक्रमण गरी घाइते बनाएको पीडित पक्षको भनाइ छ । टाउको र आँखामा चोट लागेका घाइते शाहीको उपचार स्थानीय नानिकोट स्वास्थ्य चौकीमा भइरहेको छ । चुनावमा स्वतन्त्रतापूर्वक प्रचार गर्न नपाएको भन्दै दोषी उपर कारबाहीको मागसहित अनेरास्ववियु कालिकोटले विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा गरेको छ । अनेरास्ववियु कालिकोटका जिल्ला अध्यक्ष भुपेन्द्र सज्यालद्वारा वैशाख २७ गते हस्ताक्षरित विज्ञप्तिमा एमाले पार्टीले उम्मेदवारको चुनावी प्रचारमा गएका कार्यकर्तालाई आक्रमण गरी घाइते बनाउनेलाई छानबिन गरी कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले घटनाका विषयमा जानकारी नपाएको बताउँदै थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 11
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments