Incident Reports

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण

2017-05-10

Lumbini, Rukum East, Musikot, Ward 7

मुसिकोट नपा­ ७ का ४८ वर्षीय करवीर परियारलाई एमालेको चुनावी कार्यक्रम सकेर घर फर्कँदै गर्दा कार्यक्रम स्थल नजिक वैशाख २७ गते माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका छन् । टाउकोमा चोट लागेका परियारको रुकुमेली सामुदायिक अस्पताल मुसिकोटमा उपचार भइरहेको छ । घटनापछि युथफोर्सका कार्यकर्ताले वाइसीएलको मुसिकोट नपा­ ७ सारास्थित क्याम्प ध्वस्त बनाएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports