Incident Reports

राप्रपा नेताको घर नजिक सिलिन्डर बम विस्फोट

2017-05-12

Bagmati, Bhaktapur, Changunarayan, Ward 2

चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाको जिल्ला सदस्य माधव खत्रीको घर नजिकको पर्खालमा अज्ञात समूहले ग्यासको सिलिन्डर विस्फोट गराएको छ । शुक्रबार बिहान करिब ३ बजे अज्ञात समूहबाट भएको सिलिन्डर बम बिस्फोटबाट खत्रीको दुईवटा घरको १२ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने नभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए । सिलिन्डर विस्फोट भएको स्थानमा ग्यासको पिँधको केही भाग छरिएको अवस्थामा फेला परेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports