Incident Reports

खुकुरी प्रहारबाट २ घाइते

2017-04-27

Province 1, Morang, Budhiganga, Ward 7

मोरंङको बुढीगंगा गाउँपालिका-७ मा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका-७ का ४५ वर्षीय झगरो माझी र उनकै छोरा २२ वर्षीय भागरथ माझीलाई सोहि ठाउँका २४ वर्षीय मोहन चौधरी लगायतको समुहले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका बाबु छोराको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूह फरार रहेको र उनीहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports